रौतहट— पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोजेको घटनामा मुछिएका सादा पोसाकका प्रहरीमाथि जिल्ला प्रहरीले षड्यन्त्रकारीको मुद्दा चलाएको छ ।बिहीबार जिल्ला न्यायाधिवक्ताको कार्यालयमा उनीहरूको बयान लिइएको थियो । लागूऔषध राख्ने बेला दुवै प्रहरी घटनास्थलमै थिए ।
गत साउन ३२ को साँझ करिब ७ बजेतिर पत्रकार मोहम्मद मजिबुल्लाहको मोटरसाइकलमा लागूऔषध राख्ने बेला घटनास्थलमा संलग्न प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज साहविरुद्ध षड्यन्त्रकारी ऐनअन्तर्गत मुद्दा चलाएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
उत्त समाचार कान्तिपुर दैनिकमा छ ।

अघिल्लो सामग्रीदास्रो मैत्रीपूर्ण खेलमा आज नेपाल र भारतबीच भिडन्त हुँदै ,नेपालको सुरुवाती(११) सार्वजनिक
यसपछिको सामग्रीउद्घाटन खेलमा पशुपति युवा क्लव विजयी