मैत्रीपूर्ण फुटबल खेलमा आज नेपाल र भारतबीच भिडन्त हुँदैछ । यो खेल दशरथ रंगशालामा साँझ ५ बजेर ३० मिनेट जाँदा सुरु हुनेछ । यसअघि बिहीबार दुबै टोलीले एक–एक गोलको बराबरी खेलेका थिए ।

अघिल्लो सामग्री५० अंकले घट्यो शेयर बजार, साढे ९ अर्बको कारोबार
यसपछिको सामग्रीदास्रो मैत्रीपूर्ण खेलमा आज नेपाल र भारतबीच भिडन्त हुँदै ,नेपालको सुरुवाती(११) सार्वजनिक