रौतहट,१० असोज
जिल्लाको दुर्गा भगवती गाउ“पालिका वडा नं.५ का लालबाबू सहनीलाई अध्यक्ष अरुण कुमार साहले नगद सहित खाद्यान्न सहयोग गरेका छन् ।
लालबाबू सहनी काम गर्ने क्रममा ११ हजार मेगावाट विधुतीय तार बाट करेन्ट लागेर घाइते हुँदा घाटी र खुट्टाको अप्रेसन गराइ घरमै बसेका छन्। उनको अवस्था बुझ्न पुगेका अध्यक्ष साहले नगद रु ५१ हजार सहित चामल १०० किलो , आलु २५ किलो, दाल ५ किलो, ५ लिटर तेल, नून, साबुन लगायतका खाद्यान्न सामाग्री सहयोग गरेका हुन्।अध्यक्ष साहले पीडित सरोकारवालाहरुको उपस्तिथिमा सो सामग्री सहयोग गरेका हुन्।
अर्थ / व्यापार गाउँपालिकाका अध्यक्ष साहले गरे सहनीलाई खाद्यान्न सहयोग