३२ लाख डोज खोप चीन र जापानबाट नेपाल आउने
३२ लाख डोज खोप चीन र जापानबाट नेपाल आउने

१७ साउन, काठमाडौँ
सरकारले कोभिड नियन्त्रणका लागि सय दिने योजना तयार पार्ने भएको छ । आइतबार सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले यस्तो योजना सुनाएका हुन् ।
उनले एक साताभित्रै ३२ लाख डोज खोप ल्याउने बताएका छन् । जसमा १६ लाख चीनबाट र बाँकी १६ लाख जापानबाट आउनेछ । त्यस्तै ४० लाख डोज फाइजर खोप खरिदका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताए ।

अघिल्लो सामग्रीअझै दुई वर्ष आपत्तकाल रहने = मिन औङ हलियाङ
यसपछिको सामग्रीमेलम्चीमा बाढीले नौ पक्की र आठ कच्ची घर बगायो