साउन २१,रौतहट/ रौतहट क्षेत्र न ४ का संसद देवप्रसाद तिमल्सीनाकि पत्नी रेणु तिमल्सिनाको पार्थिक शरीर रौतहट ल्याइदै छ ।
केही बर्ष देखि मृगौला को समस्या बाट पिडित भएकि तिमिल्सिनाको बिहिवार बिहान निधन भएको हो ।
तिमल्सिनाको निधनबाट अपुरणिय क्षती पुगेको भन्दै दिउँसो एक बजे रौतहट को चन्द्रनिगाहपुरमा शव यात्रा हुने र चन्द्रपुर ०९ चेतनगर बाट अन्तिम बिदाई गरिने मा. देव प्रसाद तिमल्सिनाको सचिवालयले जानकारी दिएको छ ।
रेणु तिमल्सीना जनज्योती उ.मा.वि चन्द्रपुरको शिक्षिका पनि रहेकी थिइन ।शिक्षिका तिमल्सीना को असामहिक निधनले अपुरणिय क्षेती भएको भन्दै उनका शुभचिन्तकहरुले शोक व्यक्त गरेका छन ।
आवरण स्वर्गिय तिमल्सिना को पार्थिक शरीर रौतहट ल्याइदै,शव यात्राको तयारी