संसद देवप्रसाद तिमल्सीनाको पत्नी काठमाण्डौँमा उपचारको क्रममा बिहिवार बिहान निधन
संसद देवप्रसाद तिमल्सीनाको पत्नी काठमाण्डौँमा उपचारको क्रममा बिहिवार बिहान निधन

साउन २१,रौतहट
रौतहट क्षेत्र न ४ का संसद देवप्रसाद तिमल्सीना लाई पत्नी शोक परेको छ । तिमल्सिनाकि पत्नी रेणु तिमल्सिना केही बर्षदेखी दूबै मृगौला फेल भइ काठमाण्डौँमा उपचारत थिइन ।
काठमाण्डौमा उपचारको क्रममा बिहिवार बिहान निधन भएको मा.देव प्रसाद तिमल्सिनाको सचीवालयले जनाएको छ । रेणु तिमल्सीना जनज्योती उ.मा.वि चन्द्रपुरको शिक्षिका पनि हुन ।
शिक्षिका तिमल्सीना को असामहिक निधनले अपुरणिय क्षेती भएको भन्दै उनका शुभचिन्तकहरुले शोक व्यक्त गरेका छन ।

अघिल्लो सामग्रीसाझावाणी दैनिक साउन २१ गते बिहिबार(ई -पेपर)
यसपछिको सामग्रीचट्याङ लागेर बंगलादेशमा १६ जनाको मृत्यु