श्रावण २३,रौतहट

३४ वर्षिया लियोनल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)संग अनुबन्धको नजिक देखिएका छन् ।बार्सिलोना छाड्ने निर्णय गरेका मेस्सी फ्रान्सेली क्लब पीएसजीसंग अनुबन्धको नजिक देखिएका हुन् । ला लिगा क्लब बार्सिलोनाले नयाँ सम्झौताका लागि असमर्थता जनाएपछि मेस्सी बार्सिलोनाबाट अलग भएका हुन् । ६ पटकका वालेन डी ओर विजेता मेस्सी गत जुलाई १ बाट फ्रि–एजेन्ट बनेका थिए । सम्झौता नविकरणका लागि क्लब असफल बनेको थियो । बार्सिलोनासंग उनको सम्झौता जुलाई ३० मा सकिएको थियो ।

अघिल्लो सामग्रीएसईईको नतिजा आज सार्वजनिक हुँदै
यसपछिको सामग्रीकक्षा १२ को परीक्षा स्थगित