युवा फुटबलर आयुष घलान थ्री स्टारमा अनुबन्ध

२६साउन,रौतहट

युवा फुटबलर आयुष घलानले थ्री स्टार क्लबबाट शहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् ।
थ्री स्टारले मंगलबार १८ वर्षीय मिडफिल्डर आयुषलाई अनुबन्ध गरिएको जनाएको छ । आयुषले पहिलो पटक नेपालको शीर्ष डिभिजन लिग खेल्न लागेका हुन् । उनले पछिल्लो पटक खुमलटार युथ क्लबबाट बी डिभिजन लिग खेलेका थिए ।

अघिल्लो सामग्रीनायक पल शाहको ‘सानु’मा फरक भूमिका
यसपछिको सामग्रीदक्षिण चीनको तटीय इलाकामा डुङ्गा दुर्घटना हुदा, आठ जनाको मृत्यु