रौतहट,०६ भाद
चन्द्रपुर न.पा १० घर भएकी सिमा कुमारी चौधरी केही महिना अघिदेखी मृगौला रोग बाट पिडित छिन । जनज्योती क्याम्पस चन्द्रपुरमा अध्ययनरत एक छात्रा मृगौलारोग बाट पिडित भएकी छिन । सिमा को उपचारमा सवैले साथ र सहयोग गरीदिन जनज्योती बहुमुखी क्याम्पसका स्ववियू का पदाधकारीहरुले समेत आग्रह गरेका छन । उपचारमा आर्थिक अभाव भएको भन्दै उनको बुवा ललित किशोर धामीले सहयोगको अपेक्षा गरेका छन ।
आवरण मृगौला पिडित सिमाले गरीन सहयोगको आग्रह