जिल्ला अस्पतालबाटै खोप लगाएको प्रमाणपत्र पाइने
जिल्ला अस्पतालबाटै खोप लगाएको प्रमाणपत्र पाइने

२० श्रावण,रौतहट
कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र अबदेखि जिल्ला अस्पतालबाटै पाइने भएको छ । विदेश जाने व्यक्ति तथा विद्यार्थी सबैलाई काठमाडौंमै आएर खोप लगाएको प्रमाणपत्र लिन सकस भएपछि सरकारले सबै जिल्लाबाट प्रमाणपत्र दिने व्यवस्था गरेको हो । बुधबार स्वास्थ्य सेवा विभागले ७७ वटै जिल्ला अस्पताललाई पत्र पठाएर त्यहीँबाट खोप लगाएको प्रमाणीकरण गर्न निर्देशन दिएको छ ।

अघिल्लो सामग्रीअमेरिका सेनाको ‘अचानक’ फिर्तापछि सुरक्षा बिग्रेको:अफगान राष्ट्रपतिको
यसपछिको सामग्रीचर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ