चन्द्रपुर,२७ श्रावण
चन्द्रपुर ५ मा दूध बोकेको मोटरसाइकल लाई कारले ठक्कर दिएको छ । करिव ७:०० बजेको समयमा पच्छिम बाट पुर्व जाँदै गरेको मोटर साइकल लाई पुर्व बाट आएको कार ले ठक्कर दिएको हो ।ठक्कर दिदा होण्डा साइन ना.२५.प ९९५५ न. को बाइकमा सवार चन्द्रपुर ८ का बोधनाथ तिमल्सिना(बिष्णु) सामान्य घाइते भएका छन भने उनको मोटरसाइकल मा रहेको दुई क्यान दूध पोखेको छ । ठक्कर दिएर swift कम्पनीको खइरो रङ्ग को ०५४२ न. को कार फरार भएको प्रत्यक्षदर्शी ले बताएको छन । ठक्कर दिएर फरार रहेको कार को खोजी तलासी भइरहेको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुर ले जनाएको छ ।

अघिल्लो सामग्रीमेस्सी : नेयमार र एमबाप्पेसँग खेल्न पाउँदा धेरै खुसी छु
यसपछिको सामग्रीसाझावाणी दैनिक श्रावण २८ ई-पेपर