खिर खाएर परमपरा देखी साउन १५ मनार्इदै
खिर खाएर परमपरा देखी साउन १५ मनार्इदै

१५ साउन,

तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले आज नेपाली समाजमा खिर खाएर साउन १५ मनार्इन्छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।

साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खिर खाने चलन परमपरा देखि चलेको हो ।

अघिल्लो सामग्रीरौतहटको अस्थायी कोरोना अस्पतालमा स्वास्थ्य सामग्री बितरण
यसपछिको सामग्रीसाझावाणी दैनिक श्रावण १५ गते शुक्रवार।