२५ असार,रौतहट
रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार एक होटलको विधिवत रुपमा उद्घाटन गरिएको छ । रौतहटको चन्द्रपुर—५ जगत आयल स्टोर्सको दक्षिण , पुर्वपश्चिम राजमार्गसँगै सञ्चालनमा आएको होटल मालिङ्गोको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा रौतहट इन्चार्ज युवराज भट्टराइ समिरले शुक्रबार सो होटलको उद्घाटन गर्नु भएको हो । रौतहटको चन्द्रनिगाहपुरमा सो होटलले स्थानियमा रोजगारीको अवसर सिर्जना गर्नुका साथै सेवाग्राहीहरुको आवश्यकतालाई पुरा गर्ने सञ्चालन बाबु घिसिङले बताउनु भयो । होटल मालिङुगोको उद्घाटन गर्नु हुदै भट्टराईले सेवाग्राहीहरुलाई सर्वसुलभ सेवा सेवा दिन सके होटल ब्यावसायीको भविष्य राम्रो रहेको औल्याउनु भयो । होटलले आन्तरिक तथा बाह्य पाहुनाहरुलाई सहज सेवासुविधाहरु प्रदान गर्ने सञ्चालन घिसिङले बताउनु भयो । पुर्ण परिवारिक वातावरणमा सबै किसिमका खाजा , नास्तासहित विभिन्न प्रकारका परिकारहरुको ब्यवस्था रहेको सञ्चालनले जानकारी दिनु भयो । असार ।रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार एक होटलको विधिवत रुपमा उद्घाटन गरिएको छ । रौतहटको चन्द्रपुर—५ जगत आयल स्टोर्सको दक्षिण , पुर्वपश्चिम राजमार्गसँगै सञ्चालनमा आएको होटल मालिङ्गोको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा रौतहट इन्चार्ज युवराज भट्टराइ समिरले शुक्रबार सो होटलको उद्घाटन गर्नु भएको हो । रौतहटको चन्द्रनिगाहपुरमा सो होटलले स्थानियमा रोजगारीको अवसर सिर्जना गर्नुका साथै सेवाग्राहीहरुको आवश्यकतालाई पुरा गर्ने सञ्चालन बाबु घिसिङले बताउनु भयो । होटल मालिङुगोको उद्घाटन गर्नु हुदै भट्टराईले सेवाग्राहीहरुलाई सर्वसुलभ सेवा सेवा दिन सके होटल ब्यावसायीको भविष्य राम्रो रहेको औल्याउनु भयो । होटलले आन्तरिक तथा बाह्य पाहुनाहरुलाई सहज सेवासुविधाहरु प्रदान गर्ने सञ्चालन घिसिङले बताउनु भयो । पुर्ण परिवारिक वातावरणमा सबै किसिमका खाजा , नास्तासहित विभिन्न प्रकारका परिकारहरुको ब्यवस्था रहेको सञ्चालनले जानकारी दिनु भयो ।
आवरण चन्द्रनिगाहपुरमा भट्टराईले गरे होटल मालिङ्गोको उद्घाटन