विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत उनको आज निधन भएको हो ।

भेन्टिलेटरमा उपचार गराइरहेका थापाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइँदै आएको थियो । थापालाई इक्मो टेक्नोलोजीबाट उपचार गराइएको थियो । भेन्टिलेटरले सास मात्रै चलाउने हो भने यो प्रविधिले शरीरका सबै अङ्ग चलायमान गराउने बताइन्छ । दैनिक पाँच लाख खर्च लाग्ने प्रविधि हो यो ।

अघिल्लो सामग्रीसुनको भाउ तोलामा ९४ हजार पाँच सय पुग्यो, तोलामा ३००ले बढ्यो
यसपछिको सामग्रीगुगल फोटोजमा १५ जीबीमाथिका फाइल राख्दा पैसा लाग्ने