जेठ २०, काठमाडौं
माधवकुमार नेपाल समूहका एमाले केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ। जुममार्फत बसिरहेको बैठकमा योगेश भट्टराई,घनश्याम भुसाल,सुरेन्द्र पाण्डे र गोकण विष्ट पनि सहभागी छन्। आज बिहान साढे ११ बजेदेखि बैठक सुरु भएको केन्द्रीय सदस्य निरज आचार्यले बताए। “विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे माधव नेपाल,भीम रावल र घनश्याम भुसालले धारणा राखेका छन्”, उनले भने। उनले अनौपचारिक बैठक भएको प्रतिक्रिया दिए।

अघिल्लो सामग्रीनेपाल र ताईपेको विश्वकप र एसिया कपको दोस्रो चरणको छनोट खेल आज
यसपछिको सामग्रीखेतमा परिणत हुँदै बगर