रौतहट२८ जेठ
रौतहटको चन्द्रनिगाहपुर मा नेबिसंघले सरकारको बिरोधमा प्रदर्शन गरेको छ ।
चन्द्रनिगाहपुर को मुख्य चोक मा नेपाल बिद्यार्थी संघले बिरोध प्रदर्शन गरेको हो ।चुरे दोहन बन्द गर, केपि ओलि राजिनामा दे,बहुल राज्य चाहिदैन, राजेन्द्र महतो राजिनामा दे,संसद विघटन फिर्ता गर,कोभिड खोपको तत्काल ब्यवस्था गर,रास्ट्रपतिको असंबैधानिक कदम खारेज गर,चुरे दोहन सम्बन्धी नीति खारेज गर जस्ता नारा लेखिएको प्ले कार्ड सहित नेबिसंघको नेतृत्वमा काग्रेसका नेता कार्यकर्ताहरु ले चन्द्रपुरमा प्रदर्शन गरेका हुन ।
आवरण चन्द्रनिगाहपुरमा नेबिसंघको बिरोध प्रदर्शन