२० वैशाख
स्थराष्ट्रिय जनगणना २०७८ स्थगित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।कोरोना भाइरस महामारीको समयमा घरघरमा पुगेर जनगणना गर्न असम्भव भएको भन्दै सरकारले स्थराष्ट्रिय जनगणना २०७८ स्थगित गरेको हो ।

अघिल्लो सामग्रीचन्द्रपुरमा साइकलसहित काठ बरामत
यसपछिको सामग्रीरोनाल्डो चम्किएपछि युभेन्ट्सले उत्कृष्ट पुनरागमन