२७ बैशाख ,काठमाडौं संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सम्पूर्ण तयारी पुरा भएको छ। संसद सचिवालयका अनुसार तीनवटा लवीमा मतदानको व्यवस्था। हुन्छ, हुन्न र मत दिन्न गरि तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ।

कोभिड संक्रमित सदस्यहरुका लागि ल्होत्सेहलमा मतदानको व्यवस्था रहेको छ। संसदमा प्रधानमन्त्री केपी शर्मा ‌ओलीले विश्वासको मत मागेका छन्। दलका शीर्ष नेताहरु बोल्ने क्रम भइरहेको छ ।

अघिल्लो सामग्रीप्रधानमन्त्रीले राखेको विश्वासको प्रस्तावमा तटस्थ बस्ने – जसपा अध्यक्ष ठाकुर
यसपछिको सामग्रीबर्दिबास नगरपालिकामा मंगलबारदेखि अत्यावश्यकबाहेक सेवा बाहेक सबै बन्द