३० बैशाख
यूईएफए च्याम्पियन्स लिगको फाइनल खेल पोर्चुगलमा हुने भएको छ ।युएईएफले बिहीबार च्याम्पियन्स लिगको फाइनल पोर्चुगलको पोर्टोमा हुने जनाएको छ ।च्याम्पियन्स लिगको फाइनलमा दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्ने छन् ।

सिटी र चेल्सीबीचको फाइनल खेल मे २९ मा हुनेछ ।यस अघि फाइनल खेल टर्कीको इस्तानबुलमा हुने तालिका रहेको थियो ।
फाइनलमा रंगशाला प्रवेशका लागि दर्शकलाई समेत अनुमति दिईएको छ ।दुबै टिमका ६र६ हजार दर्शकले रंगशालामा बसेर खेल हेर्न पाउने छन् ३०

अघिल्लो सामग्रीफेरि ओली नै प्रधानमन्त्री, हुन सक्ने
यसपछिको सामग्रीवडाध्यक्ष खत्रीले आफ्नो निजि कारलाइ एम्बुलेन्स बनाए