१४ जेठ, विराटनगर । रेडियो सञ्चालकहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल(बान) का अध्यक्ष चन्द्र न्यौपानेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

विराट मेडिकल कलेजमा उपचाररत ५० वर्षीय न्यौपाने शुक्रबार बिहान साढे ८ बजे मृत्यु भएको विराट मेडिकल कलेजका कोभिड फोकल पर्सन सुनिल देवले जानकारी दिए ।

अघिल्लो सामग्रीआज प्रधानमन्त्री ओलिले ४ बजे सम्बोधन गर्ने
यसपछिको सामग्रीशनिबारसम्म सतर्क रहन जिल्ला प्रशासन कार्यलय रौतहटको अनुरोध