०२ जेठ
इटालियन ओपन टेनिसको उपाधिका लागि नोभाक जोकोभिच र राफायल नाडाल भिड्ने भएका छन् ।शनिबार भएको सेमिफाइनलमा जित निकाल्दै जोकोभिच र नाडालले फाइनल भिडन्त पक्का गरेका हुन् ।
.esajhavanidainik.com
विश्व नम्बर एक सर्बियन जोकोभिचले सेमिफाइनलमा इटालीका लोरेन्जो सोनेगोलाई पराजित गरे ।जोकोभिचले लोरेन्जोमाथि ६(३,६(७ (५(७) र ६(२ को सेटमा जित निकाले ।यस्तै विश्व नम्बर दुई नाडालले अमेरिकाका रेइली ओपेल्कालाई हराए ।स्पेनिस नाडालले ओपेल्कामाथि ६(४)र ६(२) को सेटमा जित निकाले ।