चन्द्रपुर,०९ बिहिवार
रौतहटको चन्द्रपुर ४ मा अवस्थित सिभिल हस्पिटल प्रा। ली ले गरीब तथा असहायको उपचारको लगी कोष खडा गरेको छ । आज एक कार्यक्रम बिच हॉस्पिटल का संचालक राजन कु. साह र मेडिकल अधिकृत डॉक्टर रामकिशोर साह ले संयुत्त रुपमा गरीब तथा असहायको उपचारमा थप मद्त पुग्ने ध्यएका साथ उत्त कोषको उद्धघाटन र्नु भएको हो ।
उत्त कोषमा जो कोहीले पनि सहयोग गर्न पाउने छन् । कोषमा जम्मा भएको रकम उपचार नपाएर छट्पट्टि रहेका र गरीब तथा असहायहरुको उपचारको लागी खर्च गरीने सिभिल हॉस्पिटल का संचालक राजन कु. साह ले जानकारी दिनु भयो ।

चन्द्रपुर ०४ दुर्गा मन्दिर आगाडी रहेको उत्त हस्पिटलले बिभिन्न समयमा बाल( बालिका,बृद्धा र युवाहरुको लगी ग्रामिण तथा शहरी भेगमा शिविर संचालन गर्दै आएको छ ।

अघिल्लो सामग्रीनेपालमा कम्युनिष्ट पार्टीको ७३औं स्थापना दिवस आज
यसपछिको सामग्रीनेपाल र चापागाई कांग्रेसमा प्रवेश