चैत २०

पछिल्लो २४ घन्टामा ३५ सय ६५ नमूना पीसीआर गराउँदा १७९ जनामा कोरोना भाइरस कोभिड(१९० संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ सय ६५ नमूना परीक्षण गराउँदा १७९ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १११ जना कोरोनाबाट मुक्त भएका छन्। यो सहित कोरोनाबाट मुक्त हुनेको संख्या २ लाख ७२ हजार ९६२ पुगेको छ। कोरोनाबाट निको हुने दर ९८।३ प्रतिशत हो।

पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छै। मन्त्रालयका अनुसार ६१ जना क्वारेन्टाइनमा र १६ सय ४७ जना आइसोलेसनमा छन्।

अघिल्लो सामग्रीनेपाल -खनाल समूहको अभियान भोली घोषणा गरीँदै
यसपछिको सामग्रीनेपाल सरकारले बजेट सुनिश्चितासहित १२ वटा ‘स्मार्ट सिटी’ बनाउने,रौतहटको चन्द्रपुर र मौलापुर पनि स्मार्ट सहर बन्दै