रौतहट,०९ बैशाख ।रौतहटमा चट्याङ लागेर एक युवकको ज्यान गएको छ ।
हावाहुरी र वर्षासँगै आएको चट्या लागेर गुजारा नगरपालिका ७ पल्टुवा घर भएका ४७ वर्षीय लक्षण महराको मृत्यु भएको हो ।
बिवाहको लागि सोही नगरपालिका वार्ड न ०८ मा आफन्तको घर आएक मृत्क महरा बिहीबार बिहान सौचगर्न खेततर्फ गएको बेला चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । चट्याङ लागि मृत्यु भएको महराको शवको पोस्ट-मार्टम चन्द्रनिगाहपुर अस्पताल मा भइरहेको रौतहट जिल्ला प्रहरी प्रमुख शिद्दी बिक्रम शाहले जानकारी दिएका छन ।

अघिल्लो सामग्रीमाक्स प्रयोग नगर्नेलाई एक सय रुपैया जरीवाना
यसपछिको सामग्रीपूर्व–पश्चिम राजमार्गमा कार र विङ्गर ठोक्किँदा ७ जना घाइते