हेटौंंडा, १० चैत ।
मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं वार्षिक साधारण सभा र निर्वाचन कार्यक्रम अर्को सूचना नभएसम्मका लागी स्थगित गरिएको छ ।
आज बसेको संघको कार्यसमिति बैठकले कोरोना संक्रमण जोखिम बढेको भन्दै सभा तथा निर्वाचन कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

गत चैत ८ गते स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति र चैत ९ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी सुचनाको पालना गर्दै बार्षिक साधरण सभा र चुनावी कार्यक्रम स्थगित गरेको संघका अध्यक्ष कृष्ण कटुवालको भनाई छ।

अघिल्लो सामग्रीएक वर्षमा ७ सय ४५ क्षयरोगका बिरामी फेला
यसपछिको सामग्रीनेतृत्वमा पितृसत्तात्मक मानसिकता हाबी : मुनु सिग्देल